
Rgp1
Pbu
Ggp
Unsku
Sgr
Rgp
Lnp
Srbpu
pku

Tsm
Rgu
Sbs
Rsb
Wsp
Ksm
Hal
Asm
Ggd
Rgs
Bbbpu
Pvg
Rgu
nsb
Gst
Ssm
Sls
Vor
Bbu

Bml
Ptm
sab
Pls
Abd
Syp
Jmb
Rmb
Jmb
Rpp
Gsb
Mks
bbt
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा अबदेखि फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्ताे व्यवस्था गरिएको हो । नियमावलीको नियम २० मा यो व्यवस्था गरिएको छ ।
सो नियमको बैठकमा पालन गर्नुपर्ने नियम शीर्षकको उपनियम (ट)मा लेखिएको छ, ‘बैठक कक्षमा फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने ।’
यस्तै यसअघिको कार्यसञ्चालन नियमावलीमा यो व्यवस्था थिएन ।
