
Sds
Pbu
mbd
Mbdvs
Rbs
Gisld

Rgu
Bbbpu
Ssm
Rsb
Sls
Hal
Ksm
Rgs
Gst
Pvg
Tsm
Wsp
Rgu
Sbs
nsb
Asm
Vor
Bbu
Ggd

bbt
Bml
Rmb
Mks
Syp
Jmb
Jmb
sab
Gsb
Rpp
Pls
Ptm
Abd
काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रुपमा बनाइएका संरचनाहरुमाथि डोजर चलाएको छ ।
महानगरले शुक्रबार आज गौशाला,तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा बनाइएका त्यस्ता संरचनामा डोजर चलाएको हो । सो क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले जानकारी दिए ।
त्यस्तै उनले कोषबाट अनुरोध भएअनुसार नै अनधिकृत संरचना हटाइएको बताए । केहि समयअघि निर्वाचन र आचारसंहिताका कारण अनुगमनका साथै अनधिकृत संरचना हटाउने कार्य रोकिएकोमा अब भने तीव्रताका साथ काम अघि बढ्ने उनको भनाइ रहेको छ ।अनलाइनखबर
