
Gisld
mbd
Sds
Mbdvs
Pbu
Rbs

Vor
Rsb
Wsp
Ggd
Sbs
Ksm
Rgu
nsb
Hal
Rgu
Bbu
Tsm
Sls
Ssm
Rgs
Bbbpu
Pvg
Asm
Gst

Rpp
bbt
Pls
Rmb
Syp
Jmb
Mks
Gsb
Abd
Bml
Ptm
Jmb
sab
काठमाडौं — जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
उच्च अदालत पाटनको २०८१ असार ३० गतेको फैसलाले १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएका सुर्खेत वीरेन्द्रनगर–१२ का ४२ वर्षीय ईन्द्रबहादुर नेपालीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।
लामो समयदेखि लुकिछिपी काठमाडौंको नागार्जुन नगरपालिका–२, पानधारामा बस्दै आएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो बाट खटिएको टोलीले बिहीबार सोही स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका नेपालीलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ। अदालतले उनलाई तोकिएको कैद भुक्तानका लागि कारागार चलान गर्ने प्रक्रिया अघि बढाएको छ
