
Mbdvs
Gisld
Rbs
Sds
mbd
Pbu

Sbs
Gst
Wsp
Ksm
Asm
Pvg
Hal
Rgu
Vor
Rgu
Rgs
Sls
Bbbpu
Tsm
Ssm
nsb
Bbu
Ggd
Rsb

Gsb
Ptm
Syp
Rpp
bbt
Rmb
Pls
Jmb
Jmb
Bml
Abd
Mks
sab
काठमाडौँ । सभामुख डीपी अर्याल सवार रहेको कार्केडलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । थापाथलीमा लेन क्रस गरेपछि अर्याल सवार गाडी र अगुवा पछुवालाई ‘लेन क्रस गरेको कसुर’ मा चिट काटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।
बुधवार आज बिहान थापाथली पुलबाट माइतीघर तर्फ जाँदा सभामुखको कार्केडले लेन क्रस गरेको थियो । ट्राफिक प्रहरीका एक जना अधिकृत भन्छन्, ‘भीआईपीको गाडीलाई सडकमा रोक्न मिलेन त्यसैले पछ्याएर सिंहदरबार पुगेर जरिवाना गरिएको हो ।’
त्यस्तै सभामुखको अगुवा गाडी प्रहरीको र पछुवा गाडीमा सैनिक अधिकारीहरु हुन्छन् ।
