
Gisld
Sds
mbd
Rbs
Mbdvs
Pbu

Rgu
Bbu
Hal
Ksm
Sls
Gst
nsb
Vor
Ssm
Pvg
Rgu
Rgs
Rsb
Wsp
Sbs
Tsm
Bbbpu
Ggd
Asm

Abd
Rpp
Bml
Jmb
Jmb
Gsb
Syp
Mks
Ptm
Rmb
bbt
Pls
sab
कञ्चनपुर — जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्ला अदालतको वि.सं. २०६४ जेठ २० गतेको फैसलाअनुसार तीन वर्ष कैद सजाय तोकिएका पुनर्वास नगरपालिका–२ अमरैया निवासी ५४ वर्षीय बुरु (बिरा) राना फरार रहेका थिए।
रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा आफ्नै घरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका रानामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
