
mbd
Mbdvs
Pbu
Rbs
Gisld
Sds

Rsb
Ssm
Wsp
Tsm
Ggd
Bbbpu
Sls
Rgs
Pvg
Sbs
Ksm
Gst
Rgu
Vor
Bbu
nsb
Asm
Hal
Rgu

Rmb
Mks
Rpp
Syp
Jmb
Ptm
Abd
Bml
Gsb
Jmb
Pls
sab
bbt
सिरहा– जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ का राजेश दास रहेका छन्। उनी मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बलका प्रमुख सुमनजङ्ग थापाका अनुसार गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा खटिएको टोलीले आज बिहान उनलाई पक्राउ गरेको हो।
प्रहरीले शंका लागेर सुखिपुर क्षेत्रमा जाँच गर्ने क्रममा उनको साथबाट १९ केजी गाँजा बरामद गरेको जनाएको छ। साथै, चाँदीका ब्रासलेट, नगद रु. २५ हजार र एक थान मोबाइल सेट समेत फेला परेको प्रहरीको भनाइ छ।
