
mbd
Mbdvs
Sds
Pbu
Gisld
Rbs

Sbs
Rsb
Rgu
Rgu
Tsm
Bbu
Sls
Vor
Hal
Pvg
nsb
Gst
Ssm
Bbbpu
Rgs
Asm
Wsp
Ggd
Ksm

Pls
bbt
sab
Rmb
Mks
Syp
Bml
Jmb
Ptm
Abd
Jmb
Rpp
Gsb
सर्लाही । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका वडा नम्बर ४ बाट स्रोत नखुलेको नगद रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका वडा नम्बर १ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो ।
त्यस्तै भारतबाट मोटरसाइकल चढेर आएका उनीहरुको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।
