
Gipsg
gst
Gst
Sebsg
Gmssl
Unsku
Pbu
Gsg
Gipsg

Bbbpu
Rgu
Hal
Asm
Tsm
Sls
Vor
Sbs
Ssm
Rgu
Ggd
Gst
Rsb
nsb
Ksm
Bbu
Wsp
Pvg
Rgs

Rpp
Jmb
Rmb
bbt
Bml
sab
Jmb
Syp
Mks
Ptm
Gsb
Pls
Abd
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ स्थित गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
स्कुलले वार्षिक कार्यक्रम अन्तरगत शनिबार एक कार्यक्रमको आयोजना गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रगतको अभाव हुन नदिनका लागि स्कुलले प्रत्येक चार महिनामा रक्तदान कार्यक्रमको आयोजना गरि नेपाल रेडक्रस सोसाइटी लमही शाखालाई उपलब्ध गराउने गरेको स्कुलका प्रिन्सिपल लोकमान रिजालले जानकारी दिए ।
आज सम्पन्न भएको रक्तदान कार्यक्रममा स्कुलका शिक्षक तथा विद्यार्थी गरि ५४ जनाले रक्तदान गरेको स्कुलले जनाएको छ । स्कुलका प्रिन्सिपल लोकमान रिजालको अध्यक्षता तथा नेपाल शिक्षक महासंघ लमही नगरका अध्यक्ष मणिराम केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो भने उक्त कार्यक्रमको संचालन स्कुलका शिक्षक प्रकाश वलीले गरेका थिए ।
