
Pbu
Mbdvs
Gisld
Rbs
mbd
Sds

Ssm
Bbu
Vor
Hal
Ggd
Pvg
Rgs
Tsm
Ksm
Rgu
Sbs
Gst
Rgu
Rsb
Asm
Sls
nsb
Wsp
Bbbpu

Jmb
Syp
Pls
bbt
Ptm
Rmb
Bml
sab
Gsb
Mks
Rpp
Abd
Jmb
काठमाडौं । आज कलाकार सागर लम्साल बले हाजिरी जमानीमा रिहा भएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारको जिम्मा लगाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले बले रिहा भएको पुष्टि गरेका छन् । उनलाई अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ गरिएको थियो ।
त्यस्तै अमेरिकामा बस्ने संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी छन् । उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।
