
Sds
Gisld
Rbs
Mbdvs
Pbu
mbd

Asm
Ssm
Sls
Pvg
Bbbpu
Bbu
Rgu
Rsb
nsb
Ksm
Gst
Ggd
Hal
Vor
Tsm
Rgu
Rgs
Wsp
Sbs

Abd
Syp
Bml
Gsb
Mks
Ptm
Jmb
bbt
Jmb
Rmb
Pls
Rpp
sab
दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ ।
त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै हो । त्यसको वरिपरि जान सकिंदैन । झ्याल – ढोका सबै निकालेर लगेका छन् । दाताहरुले पाईपाई संकलन गरेर ल्याएको रकमबाट बनेका संरचनाको यस्तो हालत छ ।
ति सुरक्षामा बसेकाले के हेर्दा हुन् ? स्थानीयबासीहरुले किन चासो राख्दैनन् । न स्थानीय सरकारले चासो दिएको छ त्यसमा । मानौँ, यो सबै गर्नुमा यिनीहरु सबैको मिलोमतो देखिन्छ ।
