
cjs
Rgp1
Gis
Rgp
Sds
Cps
Pbu
Unsku
Sgr
Rgp
Ggp
Lnp
Djs
pku
sbs
Pes
Srbpu
Rmb
Gfs

Ggd
Ksm
Asm
Bbu
Pvg
Tsm
nsb
Sbs
Gst
Sls
Vor
Rgs
Rgu
Wsp
Hal
Rgu
Ssm
Rsb
Bbbpu

Jmb
Rmb
Rpp
Jmb
sab
Abd
Gsb
bbt
Pls
Bml
Mks
Syp
Ptm
काठमाडौँ । प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले यादवको निधनमा दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री समेत रहेका यादवको ७५ वर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।
त्यस्तै शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदरू डिला संग्रौला पन्त, मान बहादुर विश्वकर्मा, राधा कुमारी ज्ञवाली, रेखा शर्मा, रेणु कुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराएका थिए । अर्को बैठक चैत ६ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।
