
Gisld
Rbs
mbd
Mbdvs
Pbu
Sds

Vor
Ksm
Asm
Rgu
Bbu
Sbs
Ssm
Bbbpu
Rsb
Tsm
Hal
Rgs
nsb
Gst
Ggd
Sls
Rgu
Pvg
Wsp

Ptm
bbt
Gsb
Mks
Bml
Syp
Pls
Jmb
sab
Jmb
Abd
Rmb
Rpp
भोजपुर । भोजपुरमा कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
षडानन्द नगरपालिका वडा नम्बर १३ रेवामा भएको कुटपिटको घटनामा २४ वर्षीय सम्मर बहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । उनका अनुसार षडानन्द नगरपालिका–१३ मुखिया टोल घर भई विगत १२ वर्षदेखि आफ्ना सानाबुवा शङ्कराज तामाङको घरमा बस्दै आएका थिए ।
त्यस्तै षडानन्द नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनील राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले तामाङलाई मङ्गलबार राति घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको हो । घटनापछि फरार चारैजनालाई आज घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
