
Rbs
Sds
Gisld
Pbu
Mbdvs
mbd

Sls
Bbbpu
Hal
Tsm
Asm
Rsb
Ggd
Ssm
Bbu
Wsp
nsb
Rgu
Vor
Sbs
Ksm
Rgs
Gst
Pvg
Rgu

Syp
Jmb
Mks
sab
Pls
Rmb
Abd
Bml
Jmb
Rpp
Gsb
bbt
Ptm
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि सरकारले सवारी साधनको भाडादर पनि समायोजन गरेको छ ।
सरकारले वैज्ञानिक सूचकअनुसार भाडा समायोजना गरेको राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
त्यस्तै उनका अनुसार यात्रुवाहक सवारी साधनको भाडादर १६.७१ ले वृद्धि भएको छ । पहाडी क्षेत्रका मालवाहक सवारी साधनमा २१.६८ ले भाडादर वृद्धि भएको छ । त्यस्तै तराई क्षेत्रका मालवाहक सवारी साधनमा १५.७५ले भाडादर वृद्धि भएको छ ।
यस्तै अन्तर्राष्ट्रिय रुपमै पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएपछि भाडादर समायोजन भएको सिटौलाको भनाइ छ ।
