
Sgr
Sds
Gis
Cps
Srbpu
Unsku
Rgp1
pku
Pes
Rgp
Rmb
sbs
Rgp
cjs
Lnp
Ggp
Gfs
Pbu
Djs

Ksm
Rgu
Gst
Sbs
Ggd
Hal
Bbbpu
Wsp
Tsm
Bbu
Vor
Ssm
Rgs
Asm
Rgu
Rsb
Pvg
nsb
Sls

Pls
Rpp
Gsb
bbt
Rmb
Mks
Jmb
Ptm
Syp
Bml
Abd
sab
Jmb
दाङ । लुम्बिनी प्रादेशिक अस्पतालले सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने भएको छ । अस्पतालले एक सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको हो ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहत रहेको उक्त अस्पतालले स्वीकृत दरबन्दी अनुसार रिक्त पदहरुमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागेको जनाएको छ । प्रकाशित सूचना अनुसार, मेडिकल अधिकृत ८ तहमा ९ जना र रेडियोग्राफर ५ तहमा २ जनाको लागि आवेदन माग गरिएको छ।
त्यस्तै यी पदहरुका लागि लोक सेवा आयोगले तोकेको न्यूनतम शैक्षिक योग्यता आवश्यक पर्ने उल्लेख गरिएको छ । इच्छुक तथा योग्य नेपाली नागरिकहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन बुझाउने अन्तिम मिति २०८३ साल वैशाख गते तोकिएको छ ।
त्यस्तै आवेदन दस्तुर मेडिकल अधिकृत पदका लागि १००० र रेडियोग्राफर पदका लागि ५०० निर्धारण गरिएको छ । दरखास्त फाराम लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति बाट प्राप्त गर्न सकिनेछ । थप जानकारीका लागि अस्पतालको आधिकारिक फेसबुक पेज तथा वेबसाइट www.lphospital.gov.np मार्फत जानकारी लिन सकिने जनाइएको छ ।
हेरौं सूचना:
