
mbd
Sds
Pbu
Mbdvs
Rbs
Gisld

nsb
Gst
Bbbpu
Bbu
Sbs
Wsp
Ssm
Rgu
Rgs
Rgu
Asm
Sls
Rsb
Vor
Tsm
Hal
Pvg
Ggd
Ksm

Mks
Rmb
bbt
Jmb
Rpp
Ptm
Abd
sab
Jmb
Gsb
Pls
Bml
Syp
दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले लमही नगरपालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा नगरपालिकामै सर्वोत्कृष्ट जिपिए ३.९४ सहित,छात्र र छात्रा दुबै तर्फ पालिकामै प्रथम हुन सफल भएको छ ।
स्कुलबाट नगर स्तरीय कक्षा ८ को परीक्षामा सहभागी भएका विद्यार्थीले ३.६-४.०(A+) ल्याउने =२७ जना रहेका छन् भने ३.२-३.६ (A) = ५८ जना र २.८-३.२ (B+) = १८ जना ल्याउदै लमही नगरपालिकामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको विद्यालयका प्रिन्सिपल लोकमान रिजालले जानकारी दिए ।
त्यस्तै उनले उत्कृष्ट नतिजाका नगर प्रथम हुने सम्पूर्ण विद्यार्थी बधाई दिदै अभिभावक,शिक्षक, शिक्षिकाहरु गोरखा स्कुल परिवारलाई हार्दिक धन्यवाद समेत दिएका छन् । प्रिन्सिपल रिजालले सम्पूर्ण विद्यार्थीलाई आगामी शैक्षिक सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।
