
Sds
Gisld
mbd
Mbdvs
Pbu
Rbs

Ssm
Ggd
Ksm
Bbu
Asm
Tsm
Sls
Gst
Vor
Hal
Bbbpu
Sbs
Rsb
Pvg
Wsp
nsb
Rgs
Rgu
Rgu

bbt
Gsb
Ptm
Jmb
Pls
sab
Rmb
Bml
Mks
Syp
Abd
Rpp
Jmb
कपिलवस्तु । महाराजंज नगरपालिका वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
महारांज नगरपालिका भुटहनियाका -२२ वर्षीय जितेन्द्र यादवको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको हो । सुरक्षाकर्मीको गोली पेटमा लागि घाइते भएका उनको चितवन मेडकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज विहान यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै गत चैत्र ७ गते महाराजगंजको वरगदा गाउँमा भएको हिन्दु मुस्लिम झडपपछि भड्केको भीड नियन्त्रणका क्रममा स्थानीय हिन्दु युवा र सुरक्षाकर्मीबिच झडप भएको थियो । सोही क्रममा सुरक्षाकर्मीको गोली लागि यादव घाइते भएका थिए ।
