
pku
cjs
Pes
Gfs
Pbu
Rmb
Unsku
Sgr
Lnp
Rgp
Ggp
Rgp1
sbs
Rgp
Sds
Srbpu
Gis
Djs
Cps

Sbs
Bbbpu
Ksm
Ssm
Hal
Rgu
Sls
Wsp
Vor
Gst
Tsm
Asm
Ggd
Rgs
Pvg
nsb
Rsb
Bbu
Rgu

Mks
bbt
Syp
Bml
Jmb
Rpp
Gsb
Jmb
Ptm
sab
Rmb
Pls
Abd
हुम्ला । हुम्लामा प्रसुती गराउन नसकेपछि एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ ।
सिमकोट गाउँपालिका वडा नम्बर –४ बराउँसे गाउँकी २५ वर्षीया अस्मिता बुढालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
जिल्ला अस्पताल हुम्लामा सुत्केरी गराउन नसकेपछि बुढालाई सुर्खेतस्थित प्रार्देशिक अस्पताल सुर्खेत रेफर गरिएको सुत्केरीका श्रीमान उत्सव लामाले जानकारी दिए ।अनलाइनखबर
