
Lnp
Ses
Ggp
Srbpu
Pes
Pbu
Rgp
Gfs
Unsku
Rgp1
pku
cjs
Sgr
Djs

Hal
Vor
Sbs
Gst
Wsp
nsb
Tsm
Rgu
Ksm
Rsb
Sls
Rgs
Bbbpu
Ggd
Rgu
Ssm
Pvg
Asm
Bbu

Jmb
Rpp
bbt
Bml
Pls
Ptm
sab
Abd
Jmb
Mks
Gsb
Rmb
Syp
धनगढी । भारतको खिरी जिल्लास्थित सम्पुर्णानगरको बसही क्षेत्रमा सोमबार साँझ भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले ८ दशमलव ५० ग्राम ब्राउन सुगरसहित ३ जना नेपाली युवालाई पक्राउ गरेको छ।
त्यस्तै पक्राउ पर्नेमा कैलालीको गोदावरीका प्रदीप चौकाल,विनोद पुन मगर र विमल चन्द रहेका छन्। उनीहरु सवार पल्सर मोटरसाइकलमा लागू औषध बरामद भएको एसएसबीले जनाएको छ । तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्पुर्णानगर प्रहरीको जिम्मा लगाइएको छ।
यस्तै पछिल्लो समय कञ्चनपुरको दक्षिणी सीमाक्षेत्रमा लागू औषध ओसारपसारका घटनाहरु बढ्दो क्रममा छन् । प्रहरीले नियमित रुपमा यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिरहेको भएपनि लागू औषधको अवैध कारोबार भने पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।दिनेशखबर
