
Pes
Sgr
cjs
Unsku
Pbu
Djs
Gfs
Lnp
Srbpu
Ggp
pku
Rgp
Ses
Rgp1

Hal
Tsm
Rgu
Pvg
Ksm
nsb
Sls
Ssm
Rsb
Bbu
Asm
Gst
Ggd
Rgs
Bbbpu
Vor
Wsp
Rgu
Sbs

Mks
Jmb
Rpp
Gsb
bbt
Rmb
sab
Ptm
Abd
Pls
Jmb
Syp
Bml
काठमाडौँ । काठमाडौँको ठमेलबाट स्रोत नखुलेको १० लाख नगदसहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा ५३ वर्षीय चिनियाँ नागरिक तान जियाङ छन् । अन्तरदेशीय रकम लेनदेन (हुण्डी कारोबार) गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
यस्तै चीनको हुवान घर भएका जियाङ आइतबार पक्राउ परेका हुन् । उनको साथबाट १० लाख नगद बरामद गरेर थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसएसपी खड्काले जानकारी दिए ।रातोपाटी
