
Gfs
Rgp
Ses
pku
Pbu
Lnp
Srbpu
Ggp
Djs
Unsku
Rgp1
Sgr
Pes
cjs

Sbs
Hal
Asm
nsb
Ssm
Ggd
Tsm
Vor
Ksm
Gst
Rgu
Pvg
Rgs
Wsp
Rsb
Bbu
Bbbpu
Rgu
Sls

Jmb
Syp
sab
bbt
Gsb
Pls
Abd
Rmb
Bml
Ptm
Mks
Jmb
Rpp
झापा । पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका वडा नम्बर–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए ।
सोही आरोपमा इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले उहाँलाई शिवसताक्षी नगरपालिका–४ बाट फेला पारी नियन्त्रणमा लिएको प्रवक्ता खड्काले जानकारी दिए ।
त्यस्तै पाठकलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको छ ।देशसञ्चार
