
Djs
Pbu
Pes
Gfs
pku
Ggp
Sgr
Lnp
Ses
Rgp
Rgp1
Srbpu
Unsku
cjs

Sbs
Rsb
Wsp
Rgs
Gst
Bbbpu
Bbu
Asm
Ggd
Ksm
Vor
Rgu
Hal
Ssm
Rgu
Tsm
Pvg
nsb
Sls

Mks
Abd
Jmb
Rpp
bbt
Rmb
Jmb
sab
Ptm
Pls
Syp
Gsb
Bml
दाङ । लामो समयदेखि दुवै मृगौला र दुवै आँखा गुमाएका राजपुर-२ बेला निवासी सुरेन्द्र पुन मगरलाई आर्थिक सहयोग प्राप्त भएको छ ।
सुरुमा दुवै आँखा गुमाएका सुरेन्द्रले आँखाको उपचारमा लाखौं खर्च गरे । उनले आँखाको उपचार गराउदा गराउदै डाक्टरले फेरि दुवै मृगौला पनि फेल भएको बताए । त्यसपछि उनि आँखा भन्दापनि आफ्नो जीवन बचाउन डायलाइसिस तिर लागे ।
अहिले उनले लमहीको रातो डाँडामा रहेको डायलाइसिस सेन्टरमा डायलाइसिस गराइरहेका छन् । हप्तामा तीनपटक डायलाइसिस गराउदा धेरै खर्च आउँछ । सरकारबाट प्राप्त हुने केहि रकमले एकछिउ नपुग्ने उनका परिवार बताउँछन् ।
सोही समस्यालाई मध्यनजर गर्दै नेपाल मगर संघ राजपुर गाउँपालिकाकी सचिव प्रेमी सोमई घर्ती मगरले आर्थिक सहयोगका लागि सम्पूर्णलाई आह्वान गरिन् । त्यसपछि देश,विदेशबाट सबैजनाले रकम प्रदान गरेपछि उक्त रकम मंगलबार घरमै पुगेर घर्तीले ३२ हजार एक सय बाउन्न रुपैयाँ हस्तान्तरण गरेकी हुन् । उनले अझै सक्दो सहयोग गर्न सम्पूर्णमा आह्वान पनि गरेकी छन् ।
सुरेन्द्रले उपचार गराउदा गराउदै ५० औं लाख खर्च गरिसकेको पनि जानकारी दिए । यद्यपि यस अघि पनि समाजसेवी मान बहादुर बुढा मगरले झन्दै एक लाख रुपैयाँ संकलन गरेर सहयोग गरेका थिए । सहयोग गर्ने सहयोगी दाताहरुको नाम लिस्ट: 
