
Pbu
Rgp1
Ggp
Srbpu
pku
Djs
cjs
Unsku
Gfs
Sgr
Pes
Ses
Lnp
Rgp

Rgu
Bbbpu
nsb
Rsb
Sls
Bbu
Pvg
Vor
Sbs
Rgs
Wsp
Asm
Ssm
Hal
Tsm
Rgu
Gst
Ggd
Ksm

sab
bbt
Rpp
Jmb
Jmb
Syp
Abd
Mks
Bml
Pls
Ptm
Gsb
Rmb
काठमाडौँ । रुकुम पूर्वमा निर्वाचन प्रहरीहरु आन्दोलित भएका छन्।
सबै निर्वाचन प्रहरीलाई समान व्यवहार नभएको भन्दै निर्वाचन प्रहरीले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको कार्यालय अगाडि आन्दोलित गरिरहेका छन् ।
तीन जना निर्वाचन प्रहरीले ड्युटी नगरी तलब भत्ता बुझेको भन्दै अन्य निर्वाचन प्रहरी आन्दोलित भएका हुन् । प्रहरीले आन्दोलित बनेका निर्वाचन प्रहरीलाई सम्झाउने कोसिस गरिरहेको छ ।देशसञ्चार
