
Rgp1
pku
Sgr
Rgp
Pbu
Srbpu
Ggp
Lnp
Unsku

Ssm
Gst
Hal
Ggd
Rgu
Rsb
Vor
Rgu
Ksm
Pvg
Sls
Bbbpu
Tsm
Sbs
Rgs
Asm
Wsp
nsb
Bbu

Rpp
sab
bbt
Rmb
Abd
Ptm
Jmb
Mks
Jmb
Gsb
Pls
Bml
Syp
काठमाडौं । देशभरि दिउँसो २ बजेसम्म ६२ लाख मत खसेको छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो । बिहान ७ बजेदेखि मतदान भइरहको छ ।
त्यस्तै सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मत खसेको छ । त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ ।
यसैगरी देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म जम्मा ३३ प्रतिशत मत खसेको छ ।अनलाइनखबर
