
Pes
Ggp
Ses
Srbpu
cjs
Lnp
Djs
Sgr
Gfs
Rgp
Rgp1
Unsku
Pbu
pku

Ksm
Wsp
Sls
Rgs
Vor
Pvg
Bbu
nsb
Tsm
Gst
Rgu
Rsb
Sbs
Hal
Ggd
Ssm
Rgu
Bbbpu
Asm

Ptm
bbt
Rpp
Mks
Jmb
sab
Abd
Syp
Jmb
Bml
Rmb
Pls
Gsb
प्युठान । प्युठानमा पिकअप भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । भ्यान शनिबार प्युठान नगरपालिका बाग्दुला नजिकै दुर्घटना भएको हो । लु १ च ७७६९ नम्बरको जिपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको जनाइएको छ ।
जिल्ला प्रहरीले कार्यालय प्युठानका डिएसपी नरहरि अधिकारीले दुर्घटनामा परेको भ्यान रास्वपाको चुनावी प्रचार प्रयोग भए पनि आज भने मर्मतका लागि ल्याउँदा दुर्घटनामा भएको बताए।
त्यस्तै घाइते हुनेहरुमा मोटरसाइकल चालक प्युठान नगरपालिका–५ जुम्रीकाँडाका २० वर्षीय जीवन विश्वकर्मा र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २१ वर्षीय रेशम खड्का रहेका छन् ।
यस्तै दुर्घटनामा लमही नगरपालिका–६ देउपुर दाङ बस्ने वर्ष २६ का दीपक पोख्रेल र स्कुटरमा सवार पोख्रेलकी श्रीमती वर्ष २५ कि सुजता भण्डारी पनि घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रातोपाटी
