
Gfs
Srbpu
Rgp1
Ggp
Rgp
pku
Pbu
Lnp
Sgr
Djs
Unsku
Ses
cjs
Pes

Tsm
Asm
Bbbpu
Rgs
Wsp
Ksm
Sbs
Sls
Pvg
Rgu
Gst
Rsb
Vor
nsb
Hal
Rgu
Ssm
Bbu
Ggd

sab
Abd
Gsb
Rpp
bbt
Bml
Mks
Jmb
Ptm
Pls
Syp
Jmb
Rmb
काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न निर्देशन दिएको हो ।
त्यस्तै प्रसाईंलाई गत फागुन ४ गते भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो । यसअघि माघ २३ गते पनि उनी पक्राउ परेका थिए र हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाउँदै प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरी बयान लिएपछि उनलाई रिहा गरिएको थियो ।
यस्तै फागुन २१ मा तय गरिएको निर्वाचन विथोल्ने अभियान सुरु गर्न सक्ने आशंकामा प्रहरीले उनलाई पटक–पटक नियन्त्रणमा लिँदै आएको थियो। माघ ५ गते पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग बयान लिएपछि प्रहरीले छाडेको थियो ।
