
Srbpu
Unsku
Sgr
Rgp1
Ses
Pbu
cjs
Ggp
Gfs
Djs
Lnp
pku
Pes
Rgp

Rgs
Tsm
Vor
Rgu
Wsp
Sbs
nsb
Hal
Ggd
Asm
Rgu
Bbu
Pvg
Gst
Bbbpu
Sls
Ssm
Ksm
Rsb

Gsb
Pls
Rmb
Jmb
sab
Abd
Syp
Mks
bbt
Rpp
Bml
Jmb
Ptm
दाङ । मा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का मोटरसाइकल चालक २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका – १७ का ३९ वर्षीय कमल वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रमेश बोहराले जानकारी दिए ।
घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका –१६ सेवारखोलामा पुल बनाउनका लागि खनेको खाल्डोमा लुम्बिनी प्रदेश ०२–००१ प ११०२ नम्बरको मोटरसाइकल खसेको हो ।
त्यस्तै घोराहीबाट तुलसीपुरतर्फ गुडिरहेको मोटरसाइकल आज बिहान साढे ९ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका २ जनाको उपचारका क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा मृत्य भएको प्रहरीले जनाएको छ ।
