
Srbpu
Pbu
Sgr
Rgp
cjs
Pes
Unsku
Lnp
Djs
Rgp1
Gfs
Ses
Ggp
pku

Rgu
Bbu
Sbs
Pvg
Wsp
Vor
Rgs
Rsb
nsb
Ssm
Gst
Bbbpu
Asm
Rgu
Ksm
Ggd
Sls
Hal
Tsm

Ptm
bbt
Mks
sab
Rmb
Syp
Jmb
Jmb
Gsb
Rpp
Abd
Bml
Pls
दाङ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यावसायीक महासंघको केन्द्रीय प्रथम उपाध्यक्षमा दाङका भैरव रावल निर्वाचित भएका छन् ।
महासंघको यहीँ माघ २३ गते काठमाडौंमा सम्पन्न भएको १८ औं साधारणसभा तथा ८ औं राष्ट्रिय महाधिवेशनमा अत्याधिक मत प्राप्त गरेर महासंघको केन्द्रीय प्रथम उपाध्यक्षमा रावल निर्वाचित भएका हुन् ।
रावल नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति जिल्ला दाङ क्षेत्रीय समिति देउखुरीको संस्थापक अध्यक्ष हुँदै,जिल्ला अध्यक्ष,केन्द्रीय सदस्य,तत्कालीन क्षेत्रीय उपाध्यक्ष समेत भएका थिए । त्यसपछि उनि लुम्बिनी प्रदेशको अध्यक्ष भएर आफ्नो कार्यकाल सफल बनाएर अहिले महासंघको केन्द्रीय प्रथम उपाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै रावलले आफुलाई प्रथम उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गराउने सातै प्रदेशका प्रतिनिधी तथा प्रवेक्षेक, सल्लाहकार,निर्वाचन मण्डल महासंघका अग्रज बेक्ती लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै आफुलाई दिएको जिम्मेवारी, सल्लाह र तमाम ब्यावसायीकहरुले दिएको सुझाबलाई मनन गर्दै आगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
रावल लमही बजारमा रहेको रावल पुस्तक तथा स्टेसनरीका संचालक समेत हुन् । उनले सम्पूर्ण व्यवसायीकहरुसंग सहकार्य एवम् समन्वय गरेर व्यावसायिकले व्यापार,व्यावसायि मात्र गर्नु हुन्न सामाजिक क्षेत्रमा पनि सामाजिक कार्य गर्नुपर्छ भन्ने एककिसमको उत्प्रेरणा प्रदान गर्दै शिक्षा क्षेत्रमा अतुलनीय कार्यसमेत गर्दै आएका एक समाजसेवी व्यक्ति पनि हुन् ।
