
Sgr
Rgp
Rgp1
pku
cjs
Pbu
Djs
Srbpu
Ses
Lnp
Gfs
Unsku
Ggp
Pes

nsb
Rgu
Ggd
Sls
Gst
Bbu
Tsm
Rgu
Asm
Bbbpu
Wsp
Sbs
Vor
Rsb
Ksm
Pvg
Rgs
Ssm
Hal

Gsb
Mks
sab
Jmb
Ptm
Bml
Abd
Jmb
Pls
bbt
Rpp
Rmb
Syp
काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ स्थित दशकिलामा दुई यात्रुवाहक बस ठोक्किएका छन् ।
आज बिहान भएको साे दुर्घटनामा ५ जना घाइते भएका छन् । दुई बस ठोक्किँदा सडक छेउमा रहेको चिया पसल र त्यहाँ रहेका मानिस समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
त्यस्तै घाइते ५ जनालाई उपचारको लागि काठमाडौँ पठाइएको छ । दाङबाट काठमाडौँ आउँदै गरेको रात्रीबसले र काठमाडौँबाट त्रिशूली जाँदै गरेको बस आपसमा ठोक्किएका हुन् ।
