
cjs
Ses
Rgp1
Gfs
Djs
Rgp
Sgr
Ggp
Lnp
Unsku
pku
Srbpu
Pbu
Pes

Ksm
Bbu
Vor
Ssm
Hal
Rsb
Pvg
Tsm
Wsp
Rgu
nsb
Asm
Gst
Rgu
Bbbpu
Rgs
Ggd
Sls
Sbs

Ptm
Pls
Jmb
Rmb
sab
Mks
Abd
Gsb
Jmb
Rpp
Bml
bbt
Syp
दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधवार आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचना अनुसार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार र प्रदेश सभाले संयुक्तरुपमा मुल समारोहको आयोजना गरेर स्थापना दिवस भव्य साथ मनाउने कार्यक्रमको आयोजना गरेको छ ।
