
Ggp
Sgr
Rgp1
Gfs
Srbpu
Ses
Djs
pku
Pes
cjs
Lnp
Unsku
Rgp
Pbu

Sbs
Pvg
Ksm
Gst
Rgu
nsb
Hal
Ggd
Ssm
Rgs
Wsp
Tsm
Rsb
Sls
Rgu
Asm
Bbu
Vor
Bbbpu

Syp
sab
Mks
Rmb
Jmb
Gsb
Rpp
Abd
bbt
Jmb
Bml
Pls
Ptm
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहेको छ । गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने अन्यत्र मौसम सामान्यतया सफा रहेको छ ।
त्यस्तै दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ । आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी,मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।
