
Ses
Lnp
Rgp1
pku
Rgp
Gfs
Pes
Unsku
cjs
Ggp
Pbu
Sgr
Djs
Srbpu

Ssm
Ggd
Hal
nsb
Bbbpu
Vor
Gst
Bbu
Rgs
Rgu
Sbs
Rsb
Asm
Sls
Ksm
Tsm
Pvg
Wsp
Rgu

Mks
Rmb
bbt
Pls
Jmb
Abd
Bml
Gsb
sab
Rpp
Ptm
Jmb
Syp
दाङ । देउखुरी राजपुर गापा वडा नम्बर २ मटेरियामा रहेको जनज्योती माविको सस्थापन भवन अर्थात पुर्खौली भवन कहाँ गयो भनी राजपुर २ मटेरिया निवासी नरबहादुर कार्कीले प्रश्न गर्दै भवन सार्वजनिक गर्न माग गरेका छन ।
जनज्योति मावीको विद्यालय ब्यवस्थापन समितिको छनौटका लागि भएको निर्वाचनमा नेकपा माधव- प्रचण्ड समुहलाई जिताउनका लागि दिनरात खटिएका र निर्वाचित गराउन सफल कार्कीले अहिले निर्वाचित पदाधिकारिकै बिरुद्दमा उत्रिनुलाई आम नागरिकले निकै चर्चा र चासोको रुपमा लिएको पाईएको छ ।
निजको भनाई अनुसार निर्वाचन अघि पार्टिले आफ्नो पक्षले चुनाव जितेपछी मनोनित २ सदस्यमध्य १ मा आफुलाई मनोनित गर्ने भनी पार्टिले निर्णय गरेको र उल्लेखित निर्णयमा हस्ताक्षर गरि सहमती समेत जनाईसकेको भएपनि निर्वाचित भैसकेपछि मनोनित गर्नुको सट्टा निज अभिभावक नभएको र चन्दादाता समेत नभएकोलाई मनोनित गरेको खण्डमा बिपक्ष पार्टिले अख्तियारमा मुद्दा हाल्न तयार रहेको,मुद्दा लेखेर गोजिमा राखिरहेकोले निजलाई मनोनित गर्न नसकिने,भन्ने निश्चित आवाज निर्वाचित पदाधिकारीबाट नै आएपछी कार्की आक्रोशित हुँदै आएको बुझिएको छ।
यसै सन्दर्भमा निर्वाचित पदाधिकारिलाई थप बुझ्न खोज्दा फोन नउठेको र राजपुर २ का पार्टी अध्यक्ष तुलसिराम भन्डारीलाई सोधपुछ गर्दा पार्टिले गरेको निर्णय अनुसार निजलाई नै मनोनित गरिनुपर्ने हो तर अहिलेसम्म नगरि बेमाईनी गर्न नमिल्ने बताउनु भएको छ।
शिक्षा नियमावली अनुसार भने निर्वाचित पदाधिकारिले एक महिला र एक पुरुष गरि स्थानिय समाजसेवी, बुद्दिजिवी,चन्दादातामध्ये जो कोहिलाई पनि मनोनित गर्न सकिने व्यवस्था उल्लेख छ तर मनोनित गर्ने कार्य पूरा हुन सकेको छैन । विद्यालय जस्तो पवित्र स्थलमा राजनितिक गतिविधी घुसपिठ भएपछी जनज्योतिमा यस प्रकारको समस्या देखा परेको छ।
