
Djs
Lnp
Gfs
Ggp
Pbu
Unsku
pku
Rgp
Srbpu
Rgp1
Pes
Sgr
Ses
cjs

Rgu
Sbs
Pvg
Ksm
Bbbpu
Wsp
nsb
Bbu
Sls
Rsb
Vor
Asm
Rgu
Gst
Tsm
Ggd
Hal
Rgs
Ssm

Pls
Mks
Bml
Syp
Gsb
Rmb
Jmb
Rpp
sab
Ptm
bbt
Jmb
Abd
पाल्पा । जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा समावेश गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विनु कुँवरका अनुसार क्षेत्र नं १ मा २० र क्षेत्र नं २ मा नौ वटा मतदानस्थल संवेदनशील छन् । यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र निर्धारण भएका छन् ।
त्यस्तै पाल्पामा २ लाख ७ हजार ४३६ कुल मतदातामध्ये क्षेत्र नं १ मा ९८ हजार ३८३ र क्षेत्र नं २ मा १ लाख ९ हजार ५३ मतदाता छन् । कुल मतदातामा ३ हजार ६५० महिला पुरुषभन्दा बढी छन् । अघिल्लो निर्वाचनमा भन्दा यसपटक ६ हजार ११० जना मतदाता थपिएका छन् ।सिलापत्र
