
pku
Ggp
Gfs
Lnp
Rgp1
Rgp
Pes
Sgr
Unsku
Pbu
Djs
cjs
Ses
Srbpu

Sbs
Bbbpu
Ggd
Gst
Wsp
Vor
Rgs
Rgu
Rsb
Bbu
Ssm
Ksm
Rgu
Sls
Tsm
nsb
Asm
Hal
Pvg

Bml
Pls
Abd
Gsb
Ptm
bbt
Jmb
Syp
Rmb
Jmb
sab
Rpp
Mks
काठमाडौं । महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारीको तथ्यहित भिडियो बनाएर भ्रम फैलाएको आरोपमा अधिवक्ता युवराज सफल(युवराज पौडेल) पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई मंगलबार पक्राउ गरेको हो । महान्यायाधिवक्ता कार्यालयको पत्रको आधारमा उनलाई पक्राउ गरिएको एसपी पवन कुमार भट्टराईले बताए ।
