
pku
Rgp1
Ses
Djs
Unsku
Sgr
Lnp
Pes
cjs
Rgp
Srbpu
Ggp
Pbu
Gfs

Bbu
Wsp
Ssm
Tsm
Rsb
Rgu
Gst
Pvg
Sbs
nsb
Asm
Ggd
Sls
Hal
Vor
Rgs
Rgu
Bbbpu
Ksm

Abd
Ptm
Jmb
bbt
Gsb
Pls
Jmb
Mks
Rmb
Rpp
sab
Syp
Bml
दाङ । देउखुरीको सिमेन्ट उद्योगमा काम गर्ने एक श्रमिक पुरिएर मृत्यु भएको छ।
लमही नगरपालिका वडा नम्बर–७,स्थित सम्राट सिमेन्टमा काम गर्ने लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
घटनामा परेर लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएका छन् । उनको लमही अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि नेपालगन्ज लगिएको छ ।
घटना बारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ। उद्योगको पावर प्लान्टका काम हुदै थियो । त्यहाँ ठूलो खाडल खनिएको थियो । काम गर्ने क्रममा माटोको ढिस्को खस्दा दुई जना पुरिएका थिए ।
