
pku
Unsku
Rgp1
Gfs
Pes
Ggp
Rgp
cjs
Sgr
Srbpu
Ses
Djs
Pbu
Lnp

Ssm
Rsb
Rgs
Sbs
Vor
Bbbpu
Hal
Rgu
Wsp
Sls
Gst
Ksm
Ggd
Asm
Rgu
Bbu
Pvg
Tsm
nsb

Bml
Jmb
Gsb
bbt
Abd
Pls
sab
Jmb
Syp
Mks
Rpp
Ptm
Rmb
काठमाडौँ । राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन्।
कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले उनी पक्राउ परेको पुष्टि गरे । ‘काठमाडौँबाट पक्राउ अनुमति आएको छ । सोहीअनुसार हामीले कार्यान्वयन गरेका हौँ,’उनले भने।
त्यस्तै पक्राउ परेका प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको छ। नेपाली काँग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए । प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।
