
Sgr
pku
Pbu
Gfs
Ses
Rgp1
Rgp
Srbpu
Ggp
cjs
Djs
Pes
Unsku
Lnp

Vor
nsb
Ksm
Wsp
Bbu
Ssm
Gst
Hal
Tsm
Sbs
Asm
Rgu
Rsb
Bbbpu
Ggd
Pvg
Sls
Rgs
Rgu

Gsb
Abd
Jmb
Bml
sab
Rpp
Mks
Jmb
Ptm
Syp
Pls
Rmb
bbt
महेन्द्रनगर । महेन्द्रनगरमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार बसको ठक्करबाट एक जना पुरुष पैदलयात्रीको मृत्यु भएको हो ।
त्यस्तै बसको ठक्करबाट परिचय नखुलेका एक पुरुष गम्भीर घाइते भएकामा उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निजको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए । बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
