
Pes
Lnp
Gfs
Sgr
Srbpu
Ses
Ggp
Djs
Rgp1
Unsku
cjs
Rgp
pku
Pbu

Tsm
Sbs
nsb
Bbu
Rgu
Pvg
Ggd
Gst
Ssm
Wsp
Rgu
Bbbpu
Hal
Asm
Rgs
Vor
Ksm
Sls
Rsb

Ptm
sab
Mks
bbt
Pls
Syp
Jmb
Rmb
Abd
Rpp
Bml
Jmb
Gsb
मोरङ । जबरजस्ती करणी उद्योग मुद्दामा सप्तरी कारागारमा थुनामा रहेका एक बन्दी फरार भएको झण्डै चार महिनापछि पक्राउ परेका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ३ निवासी ३२ वर्षीय नागेन्द्र कुमार पाललाई मोरङ प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको हो । पाल गएको २०८२ भदौ २५ गते जेनजी आन्दोलनको समयमा कारागारबाट भागेका थिए ।
यस्तै कारागारबाट फरार भएदेखि नै प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको थियो । यसै क्रममा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले पुस २७ गते राति करिब पौने १० बजे उनलाई विराटनगर महानगरपालिका वडा नम्बर -२ स्थित बन्जराचोकबाट फेला पारेको हो ।
त्यस्तै पक्राउ परेका पाललाई आवश्यक कानुनी कारबाहीका लागि मोरङ जिल्ला अदालत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रातोपाटी
