
Unsku
Pbu
Ggp
Gfs
Rgp
Srbpu
cjs
Rgp1
pku
Lnp
Djs
Ses
Pes
Sgr

Ksm
Tsm
Wsp
Vor
Hal
Sbs
Bbbpu
Sls
Rgu
Ggd
Bbu
nsb
Gst
Asm
Rgu
Ssm
Rsb
Rgs
Pvg

Rpp
sab
Pls
Jmb
Mks
Abd
Ptm
Syp
Jmb
Bml
bbt
Rmb
Gsb
जनकपुरधाम । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् । मिथिला नगरपालिका वडा नम्बर -२ स्थित सुकजोरस्थित सन्त रामपाल आश्रमअगाडि झडप भएको हो ।
त्यस्तै झडपमा घाइते हुनेहरु स्थानीय रहेको प्रहरीको भनाइ छ । स्थिति नियन्त्रणमा लिन १६ सेल अश्रुग्यास प्रहार गरिएको छ । नेपाल प्रहरीले ७ र सशस्त्र प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता एवम् डीएसपी गणेश बमले जानकारी दिए ।
स्थानीयहरुले जनकपुर ढल्के सडक पनि अवरुद्ध गरेका छन् । सखुबा महेन्द्रनगरस्थित औरही पुलमा स्थानीयहरूले एक एम्बुलेन्समा तोडफोड समेत गरेका छन् ।अनलाइनखबर
