
Sgr
Unsku
pku
Rgp
cjs
Ses
Pbu
Ggp
Rgp1
Gfs
Lnp
Srbpu
Djs
Pes

Rgu
Hal
Sls
Pvg
Rgs
Bbu
Asm
Bbbpu
Ksm
Rgu
Gst
Ssm
nsb
Vor
Sbs
Ggd
Wsp
Rsb
Tsm

Bml
Ptm
Jmb
bbt
Gsb
Syp
Abd
Jmb
Rmb
Mks
sab
Pls
Rpp
दाङ । पत्रकार एवम् सर्प उद्दारकर्ता शिवु खनाल सम्मानित भएका छन् । बिहिवार लमही नगरपालिकाकाे १८ औँ नगर सभाकाे अवसरमा पत्रकार एवम् सर्प उद्दारकर्ता खनाल वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कार २०८२ सहित सम्मानित भएका हुन् ।
वन्यजन्तु संरक्षण क्षेत्रमा क्रियाशील रहि समग्र लमही नगरपालिका क्षेत्रबाट विभिन्न प्रजातिका एक हजार भन्दा बढि विषालु, अविषालु सर्पकाे सकुशल उद्दार गरि पृथ्वीमा पारिस्थितिक सन्तुलन कायम गर्न, मानिसहरूलाई सम्भावित जाेखिमबाट जाेगाउन महत्त्वपूर्ण भुमिका पुर्याएकाे याेगदानकाे उच्च मुल्यांकन गर्दै,लमही नगरपालिकाकाे १८ औँ नगर सभाकाे अवसरमा पत्रकार एवम् सर्प उद्दारकर्ता शिवु खनाललाई वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कार २०८२ सहित लमही नगरपालिका नगर प्रमुख जाेगराज चाैधरी, उपप्रमुख लक्ष्मी याेगी र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले दाेसल्ला ओढाएर सम्मानित गरेका हुन् ।
त्यस्तै पत्रकार शिवु खनालले देउखुरी क्षेत्रमा रहेर स्थानीयकाे घर,सार्वजनिक स्थानबाट विषालु र अविषालु सर्प उद्दार गर्दै आएका छन् । खनालले उद्दार गरेका विषालु र अविषालु सर्पहरु लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन क्षेत्रभित्र सकुशल छाेड्दै आएका छन् ।
