
Rgp1
Rgp
cjs
Djs
Sgr
Gfs
Pbu
Srbpu
Lnp
pku
Pes
Unsku
Ses
Ggp

Ssm
Asm
Bbbpu
Ggd
Sls
Ksm
Sbs
Wsp
Rsb
Rgs
Hal
Bbu
Pvg
Gst
nsb
Rgu
Tsm
Vor
Rgu

sab
Bml
Gsb
bbt
Rmb
Rpp
Abd
Jmb
Syp
Ptm
Pls
Mks
Jmb
दाङ । देउखुरीको लमहीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर –५,लठहवा निवासी २० वर्षीय रन्जित डाँगी र घोराही उपमहानगरपालिका –१२,निवासी २३ वर्षीय सन्दीप पहाडी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरुलाई पुस १९ गते बिहान करिब २ः१५ बजे लमही बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा लागूऔषध ट्रामाडोल ४२ फाइलमा ३७३ पिस क्याप्सुल बरामद गरेको जनाइएको छ ।
त्यस्तै पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
