
Djs
Rgp1
Lnp
Srbpu
Gfs
pku
Pbu
Ggp
Sgr
Pes
Unsku
cjs
Rgp
Ses

Bbbpu
Wsp
Rgu
Rgs
Rsb
Gst
Bbu
nsb
Ggd
Sls
Pvg
Tsm
Vor
Asm
Ssm
Hal
Rgu
Ksm
Sbs

Rmb
Pls
Gsb
Abd
Ptm
Jmb
Bml
Jmb
Mks
sab
Syp
Rpp
bbt
काठमाडौं । आज गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व भव्य साथ मनाउँदै छन् ।
ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्य रुपमा मनाउँछन् ।
तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ,गोरखा,तनहुँ, स्याङ्जा, मनाङ,कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशःतामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
त्यस्तै पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरु बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना समेत गरेको छ ।
