
Lnp
Pes
Sgr
Srbpu
Unsku
Rgp1
Rgp
pku
cjs
Ses
Gfs
Pbu
Ggp
Djs

Bbu
Sbs
nsb
Hal
Gst
Ssm
Bbbpu
Sls
Wsp
Rsb
Asm
Rgu
Rgs
Ksm
Rgu
Vor
Pvg
Ggd
Tsm

Jmb
Mks
Ptm
Jmb
bbt
Abd
Rpp
Syp
Gsb
Bml
Pls
Rmb
sab
दाङ । सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको अध्यक्षमा कैलाश रोका मगर चयन भएका छन् ।
केन्द्रको शनिबार घोराहीमा भएको १८औँ साधारणसभा तथा १०औँ अधिवेशनबाट रोकाको अध्यक्षतामा सर्वसहमत नयाँ कार्यसमिति चयन गरिएको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा माया पोख्रेल, सचिवमा के.बी.घर्ति,कोषाध्यक्षमा सरस्वती सुवेदी र सहसचिवमा मनिराज आचार्य (मौसम) चयन भएका छन् । अधिवेशनबाट सदस्यहरुमा जीवन वली,अमर डाँगी,देवीराम न्यौपाने,खुमा खड्का,धना जिसी, सनत गिरी,माधव खनाल र निरञ्जन गहतराज रहेका छन् ।
त्यस्तै केन्द्रको सल्लाहकारमा पूर्व अध्यक्षहरु रहने व्यवस्था गरिएको छ ।
