
Rbs
Sds
Gmk
mbd
Anm
gst
Ksm
Mbdvs
Pbu
Gisld

Pvg
Gst
nsb
Rgu
Sbs
Ssm
Ksm
Bbu
Rsb
Asm
Rgs
Sls
Vor
Bbbpu
Rgu
Wsp
Tsm
Hal
Ggd

Rmb
Syp
Rpp
Mks
Jmb
bbt
Jmb
Abd
Pls
Ptm
Bml
sab
Gsb
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य एनपिएलको फाइनल खेलमा सहभागी खेलाडीलाई उत्साह दिन त्रिवि क्रिकेट मैदान पुगेका छन् । उनिसँगै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल पनि उपस्थित छन् ।
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मुख्यमन्त्री आचार्य र मन्त्री ढकाललाई मैदानमा स्वागत गरे । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपिएलको फाइनल अहिले चलिरहेको छ । उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन् ।
त्यस्तै मुख्यमन्त्री आचार्यले क्रिकेटप्रतिको बढ्दो आकर्षण नेपालको खेल क्षेत्रका लागि सकारात्मक संकेत भएको बताए । उनले यस्ता प्रतियोगिताले खेल पर्यटनको माध्यमबाट आर्थिक समृद्धिमा योगदान पुर्याउने र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बुद्धको जन्मभूमि लुम्बिनीको पहिचान बोकेको लुम्बिनी लायन्सलाई फाइनल खेलमा उत्कृष्ट प्रदर्शन र विजयका लागि यस अघिनै शुभकामना व्यक्त गरेका थिए ।
