
mbd
Sds
Pbu
Gisld
Mbdvs
Rbs

Rgu
Rgs
Asm
Bbbpu
Rsb
Sls
Wsp
Ssm
Ksm
Bbu
Rgu
Pvg
Ggd
Tsm
nsb
Hal
Sbs
Gst
Vor

Mks
Ptm
Pls
Gsb
Abd
Rpp
bbt
Rmb
Bml
Jmb
Syp
sab
Jmb
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले २४ घण्टा खानेपानी उपलब्ध गराईरहेको छ । अव यो खानेपानी संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै खानेपानीको थप स्रोतको व्यवस्थापन गर्न थालेको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्मा,प्रतिनिधि सभा सदस्य माननीय विष्णु पौडेल र लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डिराम चौधरी, सचिव सनमकुमार पौडेलको विचमा विहिबार खानेपानी संस्थाको कार्यालयमा छलफल भएको हो ।
