
Ksb
Tgp
Nsb
Rsb
Csb
Ssb
Rks
Ppu
Gsb
Ksb
Bsn
Usb
Ksb
Ssb

Hl1
Gsb
Tsb
Usb
Ssb

ptl
Rgu
Nps
काठमाडौं । सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । शुक्रबार ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक डाकिएको जनाइएको छ ।
आज बस्ने मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्छ या गर्दैन भन्ने विषयमा केही टुंगो लागेको छैन । त्यसो त,संसद अधिवेशन बोलाउनुअघि प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो बनाउन सजिलो हुने गरी अध्यादेश ल्याउन सक्ने आकँलन पनि गरिएको छ । सर्वोच्च अदालतले फागुन ११ गते दिएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि परमादेश दिएको छ ।
