
Sds
Mbdvs
gst
mbd
Anm
Ksm
Gmk
Pbu
Gisld
Rbs

Vor
Bbbpu
Wsp
nsb
Ssm
Rsb
Rgu
Rgs
Ggd
Ksm
Bbu
Rgu
Hal
Pvg
Tsm
Sbs
Asm
Sls
Gst

Pls
Ptm
sab
Gsb
Rpp
Mks
Abd
Jmb
Rmb
Syp
bbt
Jmb
Bml
काठमाडौं । त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।
सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र खेल जितेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।
त्यस्तै करण केसीको नेतृत्वमा रहेको काठमाडौं पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।
