
sbs
pku
Sds
Unsku
Rgp
Pbu
cjs
Rmb
Ggp
Djs
Lnp
Gis
Pes
Gfs
Cps
Sgr
Srbpu
Rgp1
Rgp

Ggd
Hal
Gst
Sbs
Vor
Asm
Bbu
Rgs
Bbbpu
Wsp
Rsb
Ssm
Sls
Rgu
Pvg
nsb
Ksm
Tsm
Rgu

sab
Rmb
Mks
Syp
Abd
bbt
Jmb
Pls
Jmb
Bml
Gsb
Ptm
Rpp
दाङ । देउखुरी भरिकाे शिक्षा क्षेत्रमा पहिलाे टपर विद्यालयकाे रुपमा छाप बसालेर नाम कमाउन सफल लमही न.पा.६ देउपुरमा रहेकाे आर्दश नमुना मा.बि.देउपुरले आफ्नाे ४४ औं वार्षिक उत्सब विविध खेलकुद कार्यक्रम गरि पाँच दिन मनाउने भएको छ । जस अन्तरगत आज देखि विद्यालयले विविध खेलकुद कार्यक्रम सुरु गरेकाे विद्यालयका प्र अ शिबहरि पाेखरेलले जानकारी दिनु भयो । आज १३ गतेदेखि चार दिन विविध खेलकुद कार्यक्रम र फागुन १७ गते बृहत औपचारिक कार्यक्रम गरेर समापन गरिने भएको प्रअले जानकारी दिनु भएको हो ।
वि.स २०३३ सालमा स्थापना भएको बिधालयले सधैं जसाे गरिने कार्यक्रमलाई यस वर्ष निरंतरता मात्रै हाेइन नयाँ फरकपना ल्याउने जमर्काे गरिएको प्रअ पाेखरेलले बताउनु भयो । आफु विद्यालयमा प्रअकाे जिम्मेवारी सम्हालेदेखि विद्यालयकाे बिकाससंग शैक्षिक गतिबिधिमा पनि नयाँ पन ल्याएको छु भन्नू भयाे । देउखुरी भरिका कसैले पनि २ जना गेटपाले राख्न नसकेकाे र आफ्नाे विद्यालयमा शान्ति सुरक्षा,चाेरि डकैतीबाट मुक्त भएको बिधालय पनि बनाउन सफल भएको प्रअले भन्नू भयाे । नर्सरि देखि कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा विद्यार्थीको संख्या भने २६ सय बढि रहेका छन् ।
