
Rgp
Usb
ksb
Dbs
Lnp
Rgp
Lks
Sgp
Dus
lnp
Jns
Ggp
Asb
Rgp
Ggp
Pbu
Rgp


दाङ । देउखुरीको लमहीमा ५७ वर्षीया चौधरी मृत अबस्थामा भेटिएका छन्
लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा एकब्यक्ति मृत भेटिएका हुन् । सोही ठाउँ निवासी वर्ष ५७ का श्यामलाल चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै बेलुका करिब ५ बजेको समयमा स्थानियले चौधरीको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । पारिवारिक स्रोतका अनुसार उनी तरकारी किन्न भनी घरबाट निस्किएका थिए । शबलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
