
Sssbus1
Sssbus1
Ssbus
Ssbus
tssbus
Pbu
nsm
Gsl
ssbus
Ssbus

Hal
Bbu
Sbs
Pvg
Wsp
Asm
Rgu
Ggd
Tsm
Bbbpu
Ssm
Rsb
Rgu
Sls
Ksm
Rgs
Vor
nsb
Gst

Abd
Pls
Gsb
Ptm
Rpp
bbt
Jmb
Syp
sab
Jmb
Mks
Rmb
Bml
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई २४ लाख घुस सहित पक्राउ गरेको छ ।
आयोगले मंगलबार आज दिउँसो आचार्यलाई भूमिसुधार कार्यालयबाट २४ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिएको आयोग स्रोतले जानकारी दियो ।
त्यस्तै उनीसँगै आयोगले कार्यालय सहयोगी टिकाराम राउतलाई पनि पक्राउ गरेको छ। उनलाई थुनाका लागि अख्तियारको केन्द्रीय कार्यालय पुर्याइदै छ ।देशसंचार
