
Unsku
Pes
Rgp
Djs
Lnp
Srbpu
pku
sbs
Pbu
cjs
Sgr
Rgp1
Gfs
Ggp

Hal
Bbbpu
Sbs
Ssm
Vor
Rgs
Tsm
nsb
Sls
Ggd
Gst
Asm
Rgu
Wsp
Ksm
Rsb
Pvg
Bbu
Rgu

Rpp
Abd
Jmb
Syp
Rmb
Gsb
bbt
Jmb
sab
Mks
Pls
Ptm
Bml
काठमाडौँ । चारैवटा सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबारदेखि सुरु हुने राजावादीको प्रर्दशनकारीलाई चक्रपथ बाहिरै राख्न निर्देशन दिएका छन् ।
उनले चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिने क्रममा चक्रपथभीत्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । स्रोतका अनुसार वैठकमा सुरक्षा निकायका प्रमुखहरुले यस विषयमा सुरक्षा चुनौती हेरेर मात्रै निर्णय गर्न उचित हुन सुझाएका थिए ।
राजतन्त्रवादीहरुले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरु राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।
त्यस्तै नेकपा एमालेले पनि सोही दिन गणतन्त्र उत्सव मनाउँदैछ । सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन समेत दिएका छन् । तर, यी दुवै कार्यक्रम कहाँ हुने भन्ने टुंगो अझै लागेको छैन ।
